अष्ट्रेलियाको भिक्टोरियामा बढ्न थाले लुटपाट र घरेलु हिंसाका घटना


प्रकाशित मिति : असार ५, २०७६ बिहीबार

अष्ट्रेलियाको भिक्टोरियामा पछिल्लो समय अपराधिक घटना बढेका छन् । अपराध अनुसन्धान शाखाका अनुसार भिक्टोरियामा लुटपाट र घरेलु हिंसाका घटनामा वृद्धि भएको हो ।

त्यसमध्ये पनि एक्लो भएको मानिसलाई बाटोमा कुनै समूहले लुटपाट गर्ने घटना बढिरहेका छन् ।

पछिल्लो १२ महिनामा अपराधिक घटनामा समग्रमा २। ६ प्रतिशतले वृद्धि भएको बताइएको छ ।

यस्तो छ आंकडा :

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

VICTORIAN CRIME RATES (YEAR ENDING MARCH 31, 2019)

* Assault and related offences – up 3.6 per cent to 40,428

* Robbery – up 6.4 per cent to 2671

* Stalking, harassment and threatening behaviour – up 10 per cent to 7456

* Theft – up 4.5 per cent to 136,910

* Drug use and possession – up 11.3 per cent to 12,097

* Weapons and explosives offences – up 9.5 per cent to 9645.

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com