एक महिना अगाडि थाइल्याण्ड गएका पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किएका छन् । उनी जेठ पहिलो साता थाइल्याण्ड गएका थिए ।
पूर्वरानी कोलम शाहसहित फुकेटमा अध्ययनरत नातिनी पूर्णिकाको ग्राजुएसन तथा उच्च शिक्षाको निरन्तरताको अवसरमा सहभागी हुन गएका पूर्वराजा दम्पती सोमबार नेपाल फर्किएका हुन् ।
उनीहरुलाई स्वागत गर्न समर्थकहरु त्रिभुवन विमानस्थल पुगेका थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।