पाराग्वेको सान पेड्रो कारागारमा आइतबार भएको झडपका क्रममा कम्तीमा दश जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये पाँच जनाको टाउको काटेर हत्या भएको पाराग्वेको राज्यद्वारा संचालित सञ्चार माध्यमले जनाएको छ ।
अधिकारीहरूलाई उद्धृत गर्दै संप्रेषित समाचारमा चार जनाको आगो नियन्त्रण गर्ने क्रममा र अर्का एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उल्लेख छ । दुई आपराधिक समूहका बीचमा हुलदङ्गा भएको र त्यस क्रममा अरु दश जना घाइते पनि भएको अधिकारीहरूले जनाएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।