अमेरिकी सरकारले अध्यागमनमा गर्न लागेका आधादर्जन बढी परिवर्तनको व्याख्या (भिडियो)
प्रकाशित मिति : जेष्ठ २५, २०७६ शनिबार
अमेरिकी सरकारले एच फोर वर्क परमिट अन्त्य, एचवानबी भिसाका लागि योग्यता र तलबको मापदण्डमा परिवर्तन, एचवान बीको आवेदन / क्याप दर्ता शुल्क बढाउने, एक्स्ट्राअर्डिनरी वा रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिंदा आई १४० आवेदनसहित ग्रिनकार्ड आवेदन फाइल गर्न नपाइने, विद्यार्थी भिसाका सन्दर्भमा अमेरिका रहने अवधिका सन्दर्भमा डीएस अर्थात ड्युरेशन अफ स्टेटस नदिइने, विद्यार्थी भिसा शुल्क बढाउने, बी वान बी टुका लागि योग्यतामा परिवर्तन गर्ने, युएससीआईएसका कैयन आवेदन शुल्क बढाउने र पब्लिक चार्जबारे कडा नियम ल्याउने तयारी गरेको छ ।
खसोखासका प्रधानसम्पादक किशोर पन्थीसँग कुरा गर्दै कानुन व्यवसायी रमेश श्रेष्ठले यसको विस्तृत व्याख्या गर्नुभएको छ ।
कार्यक्रमको पूरा भिडियो ।