माैखिक रुपमा पाटिबाट राजिनामा दिईएकाे करिश्माकाे जानकारी ।


प्रकाशित मिति : जेष्ठ १३, २०७६ सोमबार

काठमाडौं, १३ जेठ । तत्कालीन नयाँ शक्ति पार्टी, नेपालकी नेत्री एवम् चर्चित नायिका करिश्मा मानन्धरले अब आफू राजनीतिमा नरहेको बताएकी हुन् ।

नेतृ मानन्धले हालैमात्र आफू राजनीतिबाट अलग हुने घोषणा गरेकी हुन् । उनले मौखिक रुपमा पार्टीबाट राजीनामा दिइसकेको जानकारी दिईन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com