कमल थापा जि राजालाई सुरुमा गद्दी मा ल्याउने ईच्छा जगाउनुस माेदि झै दुईतिहाई ल्याउन समय लाग्दैन ;देउजा


प्रकाशित मिति : जेष्ठ १२, २०७६ आईतबार

२०७६ जेठ १२ , वीर गाेर्खालि अभियानका केन्द्र सदस्य एवम राजावादी नेता नरेन्द्र देउजाले राजालाई सुरुमा गद्दी मा ल्याउन कमल थापालाई सुझाव दिएका छन्।

उनी भन्छन् कमल थापा जि राजालाई सुरुमा गद्दी मा ल्याउने ईच्छा जगाउनुस माेदि झै दुईतिहाई ल्याउन समय लाग्दैन । उनले थापालाई भने नरेन्द्र माेदि जस्तै दुईतिहाई ल्याउन सहजता छ तर राजा सुरुमा गद्दीमा आउनु पर्छ नत्र जनताले तपाईंलाई विस्वास गर्ने छैनन् उनले भने काठमाडौ का जनताले केही समय अगाडि पनि तपाईंलाई विश्वास गरेका थिए उक्त विश्वासलाई तपाईंले लताउने काम गर्नु भयाे त्यसैले जनतामा तपाईंको निराशा छाएकाे छ । यदि छाेटाे समयमा नै माेदिले जस्तै दुईतिहाई ल्याउन चाहनुहुन्छ भने गद्दीमा सुरुमा राजा ल्याउने कसम खानुस धर्म साँचि राखेर सक्नु हुन्छ भने हामी तमाम जनताकाे साथ छ। उनले अन्तत थप्दै भने गणतन्त्र पर्सिएको बोका जस्तै भैसकेको छ यो अब धेरै बेर रहन्न” खराबीको लडाँईमा पटक-पटक आक्रमण गर्नु भन्दा त्यसको जँडमा एक-पटक शक्तिशाली आक्रमण गर्नु बेश हुन्छ। यदि देश र श्रीपेजको माया छ भने सडक आन्दोलनलाई पहिलो प्रथामिकता दिऔ र सडकमा निस्कौ म २४सै घण्टा तयार छु के हजुरहरु पनि तयार हुनुहुन्छ त?देश र श्रीपेज जोगाउने सडक आन्दोलन जुन सुकै नामक पार्टी, संघ-संगठन, अभियानले गरे पनि म हाजिर हुनेछ हजुरहरु पनि उपस्थिती भइदिनु होला।”अहिले नगरे कहिले गर्ने हामिले नगरे कस्ले गर्ने” हाम्रो साथ हामीलाई भन्ने मुलनाराको साथ अघि बढाै।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com