बन्द रहेकाे तातोपानी नाका गृहमन्त्री द्रारा निरीक्षण।


प्रकाशित मिति : जेष्ठ ११, २०७६ शनिबार

२०७६जेठ ११, विगत लामो समय अर्थात् २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिको भोटेकोसी बाढीका कारण संरचना ध्वस्त भएकाले तातोपनी नाका चार वर्षदेखि बन्द रहेको छ। अर्को साताबाट तातोपानी नाका सञ्चालनमा ल्याउने बताइरहेका बेला नेपाली पक्षले तीव्र तयारी पारेकाे छ

यसै क्रममा आज गृहमन्त्री रामबहादुर थापा तथा अग्नि प्रसाद सापकोटा काे निरीक्षण टाेलि नाकामा मा गएका छन् । यसै क्रममा गृहमन्त्री थापाले बाेल्दै भने अबकाे केही समयमा हामी नाका सञ्चालनमा ल्याउनेछाै।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com