Follow @khasokhasmag

बन्द रहेकाे तातोपानी नाका गृहमन्त्री द्रारा निरीक्षण।


प्रकाशित मिति : जेष्ठ ११, २०७६ शनिबार

२०७६जेठ ११, विगत लामो समय अर्थात् २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिको भोटेकोसी बाढीका कारण संरचना ध्वस्त भएकाले तातोपनी नाका चार वर्षदेखि बन्द रहेको छ। अर्को साताबाट तातोपानी नाका सञ्चालनमा ल्याउने बताइरहेका बेला नेपाली पक्षले तीव्र तयारी पारेकाे छ

यसै क्रममा आज गृहमन्त्री रामबहादुर थापा तथा अग्नि प्रसाद सापकोटा काे निरीक्षण टाेलि नाकामा मा गएका छन् । यसै क्रममा गृहमन्त्री थापाले बाेल्दै भने अबकाे केही समयमा हामी नाका सञ्चालनमा ल्याउनेछाै।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com