भाजपाकाे जितले अझै नेपाल भारत सम्बन्ध सुमधुर हुने भाजापाकाे शिर्ष नेताहरुले पत्रकार धमलासँग वताए।
प्रकाशित मिति : जेष्ठ १०, २०७६ शुक्रबार
नयाँ दिल्ली, १० जेष्ठ । भारतीय रेल विकासमन्त्री पियुष गोयल नेपाल-भारत द्धिपक्षीय सम्बन्ध मजबुद हुने र भारतको लोकसभा निर्वाचनमा भाजपाको जीतले अझै सम्बन्ध सुमधुर हुने विश्वास दिलाएका छन् ।
नयाँ दिल्लीमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा गोयलले यस्तो बताएका हुन् । उनले भने,‘यो जीत भारतकोमात्रै जीत होईन, नेपालको पनि जीत हो । नेपाल भारत सम्बन्ध सुमधुर हुन्छ ।’







