Follow @khasokhasmag

भारत भन्छ – अब नाकाबन्दीको कुरा बिर्सिदिऔँ


प्रकाशित मिति : जेष्ठ ९, २०७६ बिहीबार

नरेन्द्र मोदी पहिलोपटक भारतको प्रधानमन्त्री बनेपछि दुई देशबीचको सम्बन्ध उतारचढावपूर्ण रह्यो ।

प्रधानमन्त्री भएपछि पहिलोपटक नेपालको भ्रमण गर्दा नेपाली जनताले सडकमै ओर्लिएर उनलाई स्वागत गरेका थिए । संविधानसभामा उनले सम्बोन्धन गर्दा नेपाली जनता उनका ‘फ्यान’ भएका थिए ।

तर, नेपालमा संविधान निर्माण कार्य सुरु भएपछि नेपाल–भारतबीच सम्बन्ध चिसिन सुरु भयो । सम्बन्ध कतिसम्म बिग्रियो भने नेपालले नाकाबन्दीसम्म भोग्नुपर्ने अवस्था आयो । तत्कालीन मधेसी मोर्चाले सुरु गरेको आन्दोलन नेपालका नाकानाकामा पुगेको थियो । आन्दोलनकारीहरु नाकामा धर्ना दिन थालेपछि भारतले अघोषित रुपमा नाकाबन्दी लगायो । नेपाली जनता भारतप्रति आक्रोशित बने । नाकाबन्दी खुला भएको एक वर्षपछि प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि नोटबन्दी गरे । जसको असर फेरि नेपालमा पनि पर्यो । त्यसले गर्दा प्रधानमन्त्री मोदीप्रति नेपाली जनता झन् नाकारात्मक हुँदै गए । त्यसपछि नेपाल–भारतबीच सम्बन्ध विग्रिँदै गएको छ ।

तर, अहिले यी कुरालाई अहिले भारत सम्झनै चाहँदैन । संविधान निर्माणमा गरेको हस्तक्षेप र नाकाबन्दीको विषयलाई भारतले स्वीकार गरेको छैन । बरु भारतले यी घटना इतिहास भइसकेको र त्यसलाई नसम्झन आग्रह गरेको छ ।

ratopati

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com