भारत भन्छ – अब नाकाबन्दीको कुरा बिर्सिदिऔँ


प्रकाशित मिति : जेष्ठ ९, २०७६ बिहीबार

नरेन्द्र मोदी पहिलोपटक भारतको प्रधानमन्त्री बनेपछि दुई देशबीचको सम्बन्ध उतारचढावपूर्ण रह्यो ।

प्रधानमन्त्री भएपछि पहिलोपटक नेपालको भ्रमण गर्दा नेपाली जनताले सडकमै ओर्लिएर उनलाई स्वागत गरेका थिए । संविधानसभामा उनले सम्बोन्धन गर्दा नेपाली जनता उनका ‘फ्यान’ भएका थिए ।

तर, नेपालमा संविधान निर्माण कार्य सुरु भएपछि नेपाल–भारतबीच सम्बन्ध चिसिन सुरु भयो । सम्बन्ध कतिसम्म बिग्रियो भने नेपालले नाकाबन्दीसम्म भोग्नुपर्ने अवस्था आयो । तत्कालीन मधेसी मोर्चाले सुरु गरेको आन्दोलन नेपालका नाकानाकामा पुगेको थियो । आन्दोलनकारीहरु नाकामा धर्ना दिन थालेपछि भारतले अघोषित रुपमा नाकाबन्दी लगायो । नेपाली जनता भारतप्रति आक्रोशित बने । नाकाबन्दी खुला भएको एक वर्षपछि प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि नोटबन्दी गरे । जसको असर फेरि नेपालमा पनि पर्यो । त्यसले गर्दा प्रधानमन्त्री मोदीप्रति नेपाली जनता झन् नाकारात्मक हुँदै गए । त्यसपछि नेपाल–भारतबीच सम्बन्ध विग्रिँदै गएको छ ।

तर, अहिले यी कुरालाई अहिले भारत सम्झनै चाहँदैन । संविधान निर्माणमा गरेको हस्तक्षेप र नाकाबन्दीको विषयलाई भारतले स्वीकार गरेको छैन । बरु भारतले यी घटना इतिहास भइसकेको र त्यसलाई नसम्झन आग्रह गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ratopati

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com