माफियाकाे सरकार ओलि सरकार : मुमाराम खनाल
प्रकाशित मिति : जेष्ठ ९, २०७६ बिहीबार
काठमाडौ २०७६ जेठ९,विवेकशील साझा पाटिका केन्द्रीय सदस्य मुमाराम खानालले ओलि सरकारलाई माफियाको सरकार भनेर आफ्नो फेसबुक स्टयाटसमा लेखेका छन्।

उनी आफ्नो फेसबुक स्टाटसमा लेख्छन् ” कांग्रेसले छांया सरकार बनाउनै पर्दैनथ्यो, ओली सरकार नै छांया जस्तै त छ- माफियाको।”
स्टाटसकाे जस्ताको त्यस्तै ;







