Follow @khasokhasmag

माेदि सँग निकट रहेर काम गर्न तत्पर;प्रधानमन्त्री ओलि।


प्रकाशित मिति : जेष्ठ ९, २०७६ बिहीबार

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लोकसभामा पाएको जितका लागि बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले ट्वीट गर्दै २०१९ को लोकसभा चुनावको जितका लागि बधाई दिएका छन्।

उनले मोदीको आगामी सफलताका लागि पनि शुभकामना दिएका छन् साथै मोदीसँग निकट रहेर काम गर्न तत्पर रहेको पनि उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले चुनावी परिणाम औपचारिक रूपमा सार्वजनिक नहुँदै मोदीलाई बधाई दिएका हुन्।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com