मन्त्री पण्डित द्रारा काम नगर्ने कर्मचारीलाई कारबाही गरिने चेतावनी ।
प्रकाशित मिति : जेष्ठ ७, २०७६ मंगलबार
जेठ ७,कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन्। मन्त्री पण्डितले सबै कर्मचारीहरुलाई उत्साहका साथ काम गर्ने वातावरण बनाउन सरकार लागि परेको दावी गरे।
मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि समितिका सदस्यहरुले उठाएका विभिन्न प्रश्नको जवाफ दिने क्रममा उहाँले तत्काल करारमा रहेका कर्मचारीलाई हटाउने व्यवस्था नरहेको पनि स्पष्ट पारे।