जेठ, काठमाडौं । अनलाइनखबर डट कम (onlinekhabar.com) ले ‘नेकपामा नयाँ ट्वीस्ट, बादलले छाडे प्रचण्डको साथ’ भन्ने समाचारलाई गृहमन्त्री रामबहादुर थापा ‘वादल’ का राजनीतिक सल्लाहकार सूर्यप्रकाश सुवेदी ‘पथिक’ ले प्रायोजित समाचार भनेका छन्! उनले आफ्नो फेसबुक पाेष्टमा अनलाइन खबरकाे समाचार सेयर गर्दै states मा प्रायाेजित समाचार भएको जनाए उनी लेख्छन् ईमानदार र आविवादित नेतालाई आवश्यक र सुनियोजित तवरले विवादमा ल्याउने प्रयत्न यस्काे विस्तारै खण्डन गर्न आवस्यक । उनकाे स्टाटस जस्ता काे त्यस्तै । हेर्नुहाेस।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।