अद्भूत कला : खोलाको बगरका ढुङ्गामा जनावरका सजीव चित्र


प्रकाशित मिति : जेष्ठ ४, २०७६ शनिबार

जिरी नगरपालिका -४ निवासी सरोज जिरेल उनि पेशाले पशु बिज्ञानका बिद्यार्थी हुन्  । उनले जिरी टेक्निकल स्कुलबाट पशु बिज्ञान अध्ययन पुरा गरेको हो । तर उनिमा एउटा अनौठो किसिमको कला पनि छ ।

पेशाले पशु बिज्ञानको काम मात्र होइन उनले ति बिभिन्न पशुपन्क्षि लाई ढुंगामा आफ्नो कलाबाट चित्र मार्फत उतार्न पनि पोख्त छन् ।

उनले खोलाको ढुंगाहरु बटुलेर ति ढुंगाहरुमा विभिन्न जनवारको आकृति बनाउन सक्छन । उनले ति ढुंगाहरुमा बाघ, बिरालो, खरायो, मृग, लोखर्के, कुकुर बिरालो अनि मान्छे लगायत को आकृति दुरुस्तै कोरेका छन् ।

उनले बनाएका तस्बिर हरु हामीले तल राखेका छौ ।

हेर्नुस उनले बनाएका लोभ लाग्दो कला :

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com