यात्रुबाहक बस त्रिशुलीमा खस्दा, तीन जनाको मृत्यु


प्रकाशित मिति : जेष्ठ ४, २०७६ शनिबार

काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्दा तीन जनाको मृत्यु भएको छ ।  आइतबार बिहान बस गजुरी गाउँपालिका–६ बन्छेटारमा खसेको हो । ईलाका प्रहरी कार्यालय गजुरीका अनुसार बस त्रिशुलीमा खसेको हो । प्रहरीका अनुसार उद्दार कार्य भइरहेको छ । विस्तृत विवरण आउँन बाँकी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com