मैले बाटो छाडेर भुँई बिराए भने मेराे नाक माथी उठाउन यहाँहरुसँग चाेर औला छ: दिपशिखा


प्रकाशित मिति : जेष्ठ ४, २०७६ शनिबार

एकीकृत युवासंगठनकाे अध्यक्ष रामप्रसाद सापकोटा भन्नुहुन्छ यदि मैले बाटो बिराएर भुँई छाडे भने मलाई तपाईहरुकाे चाेर औला छ।

अध्यक्ष दिपशिखा आफ्नो फेसबुक बालमा लेख्दै भन्नुहुन्छ “मलाई जहिल्यै `शुभकामना र वधाई’ खवरदारी लाग्यो र लागिरहने छ । ईमान र गति नमार्न गरेको यस्तो स्नेह मेरा लागी सधै प्रेरणा हुनेछ ।

म हेर्दा, हिड्दा र चल्दा माथितिर १ चोटी तर तलतिर १० चोटी हेर्ने गर्छु । यसको अर्थ यस्तो होईन कि पार्टी, नेतृत्व र आन्दोलनप्रति म संधै जवाबदेहि र कर्तव्यनिस्ट छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामान्य किसान परिवारमा जन्मेको स्वाभिमानी सिकर्मी बाउको छोरो हुँ । संयुक्त युवा संगठन र आन्दोलनको यत्रो ठुलो अभिभारा म एक्लैले बेहोर्नसक्ने मेरो सामर्थ्य छैन भन्ने मलाई थाहा छ ।

म दुवै संगठनको केन्द्रदेखि गाउँसम्मका सम्पूर्ण नेतादेखि समर्थकसम्म सहकार्य नगरी यो जिम्मेवारीलाई सम्पन्न गर्न सकिन्छ भन्ठान्दिन ! यसर्थ खुल्ला ह्रदय र विना पूर्वाग्रह सहकार्यको सार्वजनिक आव्हान गर्दछु ।

यो जिम्मेवारी पार्टीका आदरणीय नेतादेखि हिजोका दुवै संगठनका कमरेडहरू र मलाई माया गर्ने तपाईहरूको विस्वास, भरोसा र स्नेहको परिणाम हो ।

विस्वास, भरोसा र स्नेह नतोड्न यो नयाँ जिम्मेवारी सिपाही भएर भुईफुलजस्तै पुरा गर्न प्रतिवद्द छु ! बाटो बिराए र भुँई छोडे भने मेरो नाकमाथि उठाउन याँहाहरूसँग चौर औलों छ ! यस विषयमा अरू वात अर्कों साल !”

साथै युवा संगठनका अध्यक्ष हुनुभएकोमा दिपशिखा जि लाई हाम्रो khasokhas.Com बाट पनि बधाई दिन चाहन्छौं देशले परिवर्तनकाे आभास गराेस सबै युवाहरुलाई एकीकृत गरेर अगाडि बड्नु सक्नुहाेस शुभकामना ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com