विगत २२ बर्ष देखि चिनमा बस्दै आउनु भएकाे अन्तर्राष्ट्रिय जानकार पेसाले वैज्ञानिक, क्यान्सर विशेषज्ञ डा राजिव झा। २०१५ मा चिन सरकारले १०० जना ट्यालेन्ट मध्ये उहाँलाई पनि सुचिकृत गरेकाे थियाे धनुषा घर भई चिनमा कर्मथलाे बनाउनु भएकाे झा बताउनु हुन्छ। मेराे उदेश्य नेपाल मै नुन उत्पादन गरेर नेपाली जनतालाई खुवाउनु हाे ।उहाँ थप्नु हुन्छ नमक हलाल र नमक हराम मा हामी जानू हुदैन।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।