पशुपतिको बाटो बन्दः कोष र जनप्रतिनिधिबीच विवाद


प्रकाशित मिति : जेष्ठ १, २०७६ बुधबार

तिलगंगा–ताम्रागंगा सडक बन्द गर्ने निर्णयसँगै पशुपति क्षेत्र विकास कोष र स्थानीयवासीबीच विवाद सुरु भएको छ । १३ बर्ष अघिबाट सञ्चालनमा आएको सडक विना विकल्प बन्द गराएको भन्दै क्षेत्र विकास कोषसँग जनप्रतिनिधि र स्थानीयले समेत आपत्ति जनाएका हुन् ।

बुधवार काठमाडौ ३ नम्बर निर्वाचन क्षेत्रबाट  निर्वाचित प्रतिनिधिसभाका सांसद कृष्ण राईसहितको स्थानीयवासीहरुले तत्काल सडक बन्द गर्ने काम स्थगित गरेर यातायात सुचारु गर्न दबाब दिएका छन् । जानकारी नै नदिई कोषले सर्वसाधारण हिड्ने सडक बन्द गर्नु गलत भएको भन्दै जनप्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् ।

पशुपति क्षेत्र विकास कोषले विश्व सम्पदा सूचिमा सुचिकृत क्षेत्रको संरक्षण र सम्र्बद्धन उद्देश्यले सडकको दुवैतर्फ पर्खाल लगाउने काम अगाडि बढाएको छ । सर्वोच्च अदालतको फैसला र युनेस्कोले पशुपती क्षेत्रलाई दुई भागमा विभाजित गरे विश्व सम्पदा सूचिबाटै हटाउने चेतावनी दिएपछि कोषले बाँध्यभएर पटक–पटकको अवरोध पन्छाउदै पर्खाल लगाउने काम अगाडि बढाएको थियो ।यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com