नेपाली बालक तस्करीको आरोपमा कोरियन गायिका पक्राउ


प्रकाशित मिति : बैशाख २९, २०७६ आईतबार

नेपाली बच्चा तस्करीको आरोपमा कोरियन गायिका पक्राउ परेकी छिन् । नेपाली बच्चालाई आफ्नो बच्चा भन्दै कोरिया लैजान लागेकी ४३ वर्षीय नारा किन पक्राउ परेकी हुन् ।

पोखरा बस्ने उक गरिब नेपालीदम्पतीको १४ महिनाको बच्चालाई उनले आफ्नो बच्चा भन्दै कोरिया लैजाने प्रयास गरेकी थिइन् । कोरियाको पासपोर्ट बनाएर भिसाका लागि अध्यागमन विभाग पुगेपछि तस्करीको रहस्य खुलेको हो । नयाँ पत्रिकामा समाचार छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com