Follow @khasokhasmag

मध्यराति ५.१ म्याग्निच्यूडको भूकम्प


प्रकाशित मिति : बैशाख २९, २०७६ आईतबार

शनिबार राति १२ बजेर ३६ मिनेटमाा दैलेख केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्यूडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भुकम्प दैलेखको नौ मुले गाउँपालिकाको बालुवाटारलाई केन्द्रबिन्दु बनाएर गएको हो ।

मध्यराति भूकम्प भएपछि मानिसहरू त्रसित भएको थिए । भूकम्पबाट क्षति नभएको हुन सक्ने अनुमान गरिएको छ । अहिलेसम्म क्षतिबारे केही विवरण प्राप्त भएको छैन ।

मध्यपश्चिमी र सुदूरपश्चिमी पहाडमा यसअघि पनि साना भूकम्पका धक्का गइरहेका छन्। यसअघि गत वैशाख १ गते बझाङ केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com