Follow @khasokhasmag

एकै परिवारका ६ जना दिदीबहिनी नेपाल प्रहरीमा जागिरे


प्रकाशित मिति : बैशाख २८, २०७६ शनिबार

तपाईलाइ विश्वास नलाग्न सक्छ , नुवाकोटमा एउटै परिवारका ६ जना दिदी–बहिनीले नेपाल प्रहरीमा जागिर खाएका छन् । एकै परिवारका ६ दिदीबहिनी प्रहरीमा कार्यरत रहेको कुरा धेरैलाई विश्वास नलाग्न पनि सक्छ । तर यो सत्य हो । नेपाल प्रहरीमा तलाखु–९ नुवाकोटका एकै परिवारका ६ जना दिदिबहिनी छन् ।इलाका प्रहरी कार्यालय इटहरीमा गंगा अधिकारी गौली ९असई० छिन् ।

त्यस्तै जमुना अधिकारी कार्की, बेली अधिकारी बस्नेत, तारा अधिकारी बाँस्तोला ९हवल्दार० छन ।त्यसैगरी दुर्गा अधिकारी ढकाल, विष्णुदेवी अधिकारी ९जवान० ।अधिकारी परिवारका अनुसार अहिले जमुना र विष्णुले अवकाश लिइसकेको बताइएको छ ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com