एकै परिवारका ६ जना दिदीबहिनी नेपाल प्रहरीमा जागिरे


प्रकाशित मिति : बैशाख २८, २०७६ शनिबार

तपाईलाइ विश्वास नलाग्न सक्छ , नुवाकोटमा एउटै परिवारका ६ जना दिदी–बहिनीले नेपाल प्रहरीमा जागिर खाएका छन् । एकै परिवारका ६ दिदीबहिनी प्रहरीमा कार्यरत रहेको कुरा धेरैलाई विश्वास नलाग्न पनि सक्छ । तर यो सत्य हो । नेपाल प्रहरीमा तलाखु–९ नुवाकोटका एकै परिवारका ६ जना दिदिबहिनी छन् ।इलाका प्रहरी कार्यालय इटहरीमा गंगा अधिकारी गौली ९असई० छिन् ।

त्यस्तै जमुना अधिकारी कार्की, बेली अधिकारी बस्नेत, तारा अधिकारी बाँस्तोला ९हवल्दार० छन ।त्यसैगरी दुर्गा अधिकारी ढकाल, विष्णुदेवी अधिकारी ९जवान० ।अधिकारी परिवारका अनुसार अहिले जमुना र विष्णुले अवकाश लिइसकेको बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com