कहाँ जान्छन् उपत्यका सफा गर्ने आठ सय कर्मचारी ?
प्रकाशित मिति : बैशाख २६, २०७६ बिहीबार
०७amउस० साल माघ १० गते माइतीघर७३हद्दण्ज्ञघसकोटेश्वर सडक खण्डको नया७३हद्दण्ज्ञअस बानेश्वरमा कालोपत्रे गर्ने तयारी गर्दा उडेको ध्ुलोबाट बच्न दौड७३हद्दण्ज्ञअसदै पैदलयात्री । पृष्ठभ्७त्रगयतसमिमा यो रुट भएर चल्ने सवारीहरु । मानिसहरुको आवत जावत तीव्र ह्ुने समयमा म्ुल सडकको निर्माण कार्यले र्सवसाधरणहरु यस्ता समस्या भोग्न बाध्य भएका ह्ुन्् ।
काठमाडौँ महानगरपालिकामा फोहरसँग सम्बन्धित कर्मचारीको संख्या ६ सय ६८ हाराहारीमा रहेको जानकारी दिए । उनले सहर सफा गर्न बसेका कर्मचारीले बिहान साढे सात बजेसम्म कुचो लगाएर तथा फोहर उठाएर सकिसक्नुपर्ने नियम रहेको बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।
यी कर्मचारीले नियमित तलब लिएर महानगरमा काम गर्दै आएको उनको भनाइ छ ।
‘महानगरको पूर्वाधार संरचना र सडकको अवस्था हेर्दा यति कर्मचारीले मात्रै सहर सफा गर्न सक्दैनन्, हामीले भएका कर्मचारीलाई बिहान, दिउँसो र बेलुकाको समयमा पनि फरक– फरक जिम्मेवारी दिएर खटाएका छौँ तर, ती कर्मचारीबाट काम भए पनि सहर सफा हुन सकेको छैन ।,’ उनले भने ।






