लेखनाथमा बाघको आक्रमणबाट २ जना घाइते


प्रकाशित मिति : बैशाख २५, २०७६ बुधबार

पोखराको लेखनाथमा बाघको आक्रमणबाट २ जना घाइते भएका छन । पोखरा महानरपालिका  ३० शिशुवा चोक र पोखरा महानरपालिका  ३० कै मोहोरियाको त्रित्याङ चोकमा  बाघको आक्रमणबाट २ जना घाइते  हुन् ।

बाघले आक्रमण गर्दा सुनसरिको धरान  घर भई हाल पोखरा महानगरपालिका ३० शिशुवा बस्ने ४५ बर्षिय​  टिका बहादुर लिम्बु र पोखरा महानगरपालिका ३० मोहोरिया बस्ने वर्ष  ५७ की राधिका आचार्य घाईते भएको प्रहरीले जनाएको छ।घाइते दुवै जनाको  लेखनाथ सिटि अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com