पाकिस्तानको धार्मिकस्थल बाहिर विस्फोट, ६ जनाको मृत्यु


प्रकाशित मिति : बैशाख २५, २०७६ बुधबार

पाकिस्तानको लाहोरस्थित सूफी मुसलमानहरूको एउटा धार्मिक स्थलबाहिर विस्फोट हुँदा ६ जनाको ज्यान गएको छ। उक्त घटनामा परी ६ जनाको ज्यान गएको र धेरै व्यक्ति घाइते भएको बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार प्रहरीको एउटा गाडीलाई आक्रमणको तारो बनाइेको जनाएको छ। प्रारम्भिक विवरणहरूका अनुसार दाता दरबार सुफी दरगाहनजिकै विस्फोटन भएको थियो।

मुस्लिमहरूको पवित्र महिना रमजान सुरु भएपछि यो आक्रमण भएको हो। सो दरगाह दक्षिण एशियामा भएको एउटा पुरानो सूफी धार्मिक स्थल हो। यसबारे पूर्ण विरण आउँन बाँकी छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com