Follow @khasokhasmag

दिनहुँ घोडा चढेर स्कूल जान्छिन,यी विद्यार्थी


प्रकाशित मिति : बैशाख २३, २०७६ सोमबार

स्कूलको आफ्नो दिन कसलाई याद हुँदैन र ! तपाई हामी पनि हिँडेर या बस, मोटरसाइकल वा साइकल चढेर स्कूल गएका छौं । अहिले पनि यस्तै नै छ । तर, भारतकी एक विद्यार्थी दिनहुँ घोडा चढेर स्कूल जान्छिन् ।

हावाको गतिमा दौडी रहेको छ, घोडा अनि यस माथि सवार छिन् एक स्कूलकी छात्रा । केही दिन अगाडी देखि यो भिडियोलाई सामाजिक संजालमा निकै हेरिएको छ । यि छात्राको नाम सिए कृष्णा हो । केरेलाको एक स्कूलमा १० कक्षामा अध्ययन गर्दै गरेकी यि छात्रा आफ्नो बोर्डको परिक्षा दिनको लागि घोडा चढेर स्कूलतर्फ लागि रहेको यो भिडियोले हर कोहीको ध्यान तानेको छ ।

कृष्णाको स्कूल र घरबीच करिब साढेतिन किलोमिटरको दुरी छ । यो दुरी पार गरेर स्कूल जान र फर्किन उनी घोडाको सवारी लिन्छिन् । सानै उमेरमा यसरी घोडदौडमा यिनको रुचि थियो । कृष्णाका पिता पुजारी हुन् ।

पिताले कृष्णालाई ११ वर्षको उमेरमा पहिलो घोडा उपाहार दिएका थिए भने दोस्रो घोडा १० कक्षामा जादै गर्दा पाएकी थिइन । उनी सँग अहिले दुई वटा घोडा छन् । कहिले काहीँ र विशेषगरी परिक्षाको दिनहरुमा उनी घोडा चढेर थ्रीसूर सहरको बाटो तूफान जसरी स्कूल पुग्ने गर्छिन् ।एजेन्सी

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Susan Shrestha, Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com