राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणको पाचौ दिन आज विभिन्न कार्यक्रम, भेटभाटमा व्यस्त हुनुभयो ।
राष्ट्रपति भण्डारी, पाकिस्तानी प्रधानमन्त्री इमरान खान र म्यानमारकी स्टेट काउन्सिलर आङसाङ सुकीबीच भेटवार्ता भएको हो ।
भेटघाटमा छिमेकी राष्ट्रबीच आपसी हितका विषयमा कुराकानी भएको थियो । भेटमा राष्ट्रपति भण्डारीले नेपाल आर्थिक समृद्धि तर्फ लागेकाले सहयोग गर्न आग्रह गर्नुभयो । साथै भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न समेत अनुरोध गर्नुभयो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।