एनआरएनए अमेरिकाको चुनावका उम्मेदवार चिन्नुहोस्


प्रकाशित मिति : बैशाख १२, २०७६ बिहीबार

एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि उम्मेदवारहरुको नामावली प्रकाशित भइसकेको छ । हामीले मतदाताहरुलाई आफ्ना उम्मेदवार चिन्न सजिलो होस् भन्ने आशयका साथ मुख्य उम्मेदवारका बारेमा विवरणहरु प्रकाशित गरका छौं ।

एकजना निर्वाचित हुने अध्यक्ष पदका लागि तीनजनासहित निर्वाचनमा २ सय ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष पदका उम्मेदवारहरु

साल लम्साल

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एनआरएनए अमेरिकाको अध्यक्षमा लम्सालको चुनावी अभियान, ल्याए नगर्ने कामको सुची

 

सञ्जय थापा

सञ्जय थापाले गरे एनआरएनए अमेरिकामा अध्यक्ष पदमा उम्मेदवारी घोषणा (फोटो फिचर)

 

सुनिल साह

सम्पूर्ण उम्मेदवारको सुची यहाँ उपलब्ध छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com