एनआरएनए अमेरिकाको अध्यक्षमा लम्सालको चुनावी अभियान, ल्याए नगर्ने कामको सुची
फरक शैलीमा उम्मेदवारीको औपचारिक घोषणा गर्दै एनआरएनए अमेरिकाको अध्यक्षमा सूर्य लम्सालले चुनावी अभियान सुरु गरेका छन् । न्युयोर्क निवासी लम्सालले न्युयोर्क र आसपासका नेपालीहरुमाझ ज्याक्सनहाइटको सत्यनारायण मन्दिरमा आयोजित कार्यक्रममा उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन् । पावरप्वाइन्टमार्फत आफ्ना एजेण्डाहरु प्रस्तुत गरेका लम्सालले अध्यक्षमा निर्वाचित भएमा आफूले नगर्ने कामको सुची समेत प्रस्तुत गरेका थिए । उनले अध्यक्षमा … Continue reading एनआरएनए अमेरिकाको अध्यक्षमा लम्सालको चुनावी अभियान, ल्याए नगर्ने कामको सुची
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed