सञ्जय थापाले गरे एनआरएनए अमेरिकामा अध्यक्ष पदमा उम्मेदवारी घोषणा (फोटो फिचर)


प्रकाशित मिति : फाल्गुन २६, २०७५ आईतबार

सञ्जय थापाले एनआरएनए अमेरिकामा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । न्युयोर्कको उडसाइडमा आज एक कार्यक्रम गरी थापाले उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिका बोर्ड सदस्य थापाले आफू अध्यक्षमा निर्वाचित भएमा गर्ने कामको लामै सुची समेत सार्वजनिक गरेका छन् । जसमा एनआरएनए नागरिकता र दोहोरो कर प्रणाली लगायतका विषयहरु समेत समेटिएका छन् ।

 

उम्मेदवारी घोषणा कार्यक्रममा न्युयोर्कका नेपाली संचारकर्मीहरु, थापाका समर्थकहरु, अन्य केही उम्मेदवारका आकांक्षीहरु ल्गायतका नेपालीहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा थापाका परिवारका सदस्यहरु समेत उपस्थीत रहेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com