वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३८ प्रतिशतले घट्यो


प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार

स्वदेशमा रोजगारीका अवसर सिर्जना भएको नदेखिए पनि वैदेशिक रोजगरीमा जानेको संख्या घटेको छ । गत साउनदेखि फागुनसम्मको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले घटेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

नेपालीका लागि आकर्षक मानिएका अधिकांश गन्तव्यमा जानेको संख्या घटेको छ । पछिल्लो तथ्यांकअनुसार मलेसिया, कतार, साउदी अरब, बहराइन, ओमनमा कामको खोजीमा जाने नेपालीको संख्या घटेको हो । यो समाचार नागरिकमा प्रकाशित छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com