बिक्रान्त बस्नेत अमेरिकाको संयोजक


प्रकाशित मिति : माघ १२, २०७३ बुधबार

कलाकार कुमार (बिक्रान्त) बस्नेत साँस्कृतिक संघ अमेरिकाको सभापतिमा नियुक्त हुनुभएको छ । नेपाली चलचित्रका नायक बस्नेत नेपाली कांग्रेस निकटको शुभेच्छुक सस्था, साँस्कृतिक संघको सभापतिमा नियुक्त हुनुभएको हो ।

उहाँ नेपाल साँस्कृतिक संघको अमेरिकाको ६ महिना भित्र अधिवेशन सम्पन्न गर्ने गरि नियुक्त हुनुभएको छ । कलाकार बस्नेतले आफुले पाएको जिम्मेवारी कुशलता पूर्वक निवार्ह गरि कलाकारको हितमा काम गर्ने बताउनुभयो ।

कलाकार बस्नेत हाल न्यूयोर्कमा नयाँ म्युजिक भिडियो र नेपाली चलचित्र बनाउन व्यस्त हुनुहुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com