आज विप्लवको बन्द , यस्तो छ बन्दको प्रभाव


प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार

आज नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाब उपत्यकासहित देशभरी परेको छ । विप्लव नेतृत्वको नेकपाले गरेको बन्दले बिहानैदेखि लामो तथा छोटो दूरीका गाडी फाट्टफुट्ट मात्र चलेका छन् भने परीक्षा दिने विद्यार्थी समस्यामा परेका छन् ।

बिहानैदेखि बजार र कलकारखाना खुलेका छैनन् भने गाडी पनि फाट्टफुट्ट मात्र चलेका छन् । प्रहरीले भने ढुक्क भएर गाडी चलाउन आग्रह गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com