काठमाडौँमा गयो भुकम्प


प्रकाशित मिति : चैत्र ३०, २०७५ शनिबार

आज बिहान रसुवा र नुवाकोटको सिमाना केन्द्रबिन्दु भएर भुकम्प गएको छ । आज बिहान १० बजेर २५ मिनेटमा भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो।रसुवा र नुवाकोटको सिमाना केन्द्रबिन्दु भएर भएको उक्त भुकम्प ४ दशमलब ६ रेक्टर स्केलको रहेको बताइएको छ ।

यसअघि पनि चैत २६ गते दोलखा केन्द्रविन्दु भएर ४।२ म्याग्निच्यूडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार यो २०७२ साल वैशाख १२ गतेकै भूकम्पको परकम्प हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com