संगीतकार कमल क्षेत्रीको निधन


प्रकाशित मिति : चैत्र २६, २०७५ मंगलबार

शास्त्रीय संगीतका विज्ञ संगीतकार कमल क्षेत्रीको निधन भएको छ। ७७ वर्षीय क्षेत्रीको सोमबार राति १२ बजे निधन भएको हो। १९९८ सालमा काठमाडौँमा जन्मेका क्षेत्रीले शास्त्रीय रागको पुस्तक ‘रागहरूको साँचो’ लेखेका छन्।

२०२७ सालदेखि सांस्कृतिक संस्थानमा कार्यरत क्षेत्री शास्त्रीय संगीतका गुरु थिए। उनको संगीतमा तयार भएका धेरै गीति नाटक नाचघरमा छन्। क्षेत्रीले मुनामदन नाटकमा सहायक संगीत निर्देशन र स्वरसमेत प्रदान गरेका थिए। क्षेत्रीले प्रयाग संगीतका लागि इलाहबादबाट प्ररीक्षा दिनेका लागि सहयोग गर्दै आएका थिए।

उनको संगीत र स्वरमा रेडियो नेपालमा धेरै गीत रेकर्ड भएका छन्। क्षेत्रीको स्वरमा रहेको ‘माया कसले दियो नेप्टीलाई लाइटर’ गीत चर्चित छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com