हावाहुरीले खण्डहर बनायो (फोटोमा हेर्नुहोस् भरवलियाको एक गाँउ)
प्रकाशित मिति : चैत्र १७, २०७५ आईतबार
हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा ठूलो धनजनको क्षति भएको छ । ३१ जनाको मृत्यु तथा ५ सयभन्दा बढी घाईते हुने गरी आएको हावा हुरीले बाराको भरवलियाको एक घरसमेत सग्लो छैन ।
कान्तिपुरबाट साभार तस्विरमा हेर्नुहोस् भरवलियाको ह्दयविदारक