ब्रुमर (यान्त्रिक कुचो)ले काठमाडौंका सडकबाट एकै रात १८ टन धु्लो संकलन गरेको छ । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि चलाएको ५ वटा ब्रुमरले पहिलो रात पानी परेकाले सफा गर्न नपाए पनि बुधबार राति सडक बढारेका थिए ।
सडक बढार्दा ब्रुुमरले त्यति धुलो संकलन गरेको हो । महानगरले १० करोड ८० लाख रुपैयाँमा फागुन २८ गते इटालीबाट ती ब्रुमर ल्याएको हो ।
काठमाडौं महानगरपालिकाले प्रवक्ता ईश्वरमान डंगोलका अनुसार ५ सडक बु्रमरले सफा गर्दा १८ टन धुलो संकलन भएको हो । महानगरले सडक धु्लो क्षेत्रअनुसार दैनिक बेलुका ८ देखि बिहान ४ बजेसम्म ब्रुमर चलाउने तयारी गरेको थियो । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।