रत्नपार्क आउँदै गरेको यात्रुबाहक बस दुर्घटना


प्रकाशित मिति : चैत्र १२, २०७५ मंगलबार

दक्षिणकालीबाट काठमाडौंको रत्नपार् स्थित बसपार्क आउंदै गरेको ना ३ ख १४४४ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको छ । आज बिहान दक्षिणकाली नगरपालिका वडा नं ४ चाल्नाखेल भन्ने ठाउँमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक विष्णु स्वतिका अनुसार बसमा लगभग ३५ जना सवार रहेको बसमा अधिकांश कलेजका विद्यार्थी रहेको बताए । घाइतेहरुको फर्पिङ्ग स्थित मनमोहन र बल्खुस्थित वयोधा अस्पतालमा उपचार भैरहेको छ । बस सडकमै पल्टिएको छ। दुर्घटनाको प्रकृति हेर्दा पानी परिरहेको र मोडमा समेत गति नियन्त्रण गर्न नसक्दा बस पल्टिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com