बल्छि धुर्वे र राजु मास्टरले छोडे मेरी बास्सै


प्रकाशित मिति : चैत्र १०, २०७५ आईतबार

चर्चित हाँस्य टेली शृंखलाका पात्रहरु बल्छि धुर्वे र राजु मास्टरले आफूहरुले मेरी बास्सै छोडेको घोषणा गरेका छन् ।

पछिल्लो समय मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र राजु पौडेल (राजु मास्टर) ले मेरी बास्सैको निर्देशनसंगै मूख्य पात्रको रुपमा भूमिका निर्वाह गर्दै आएका थिए ।

निर्माण कम्पनी मिडिया हबसँगको असहमतिले आफूहरू मेरी बास्सैबाट बाहिरिएको बल्छी धुर्बेले फेसबुक मार्फत जानकारी गराएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com