करिश्मा मानन्धरको ‘फागु’ युटुबमा (पुरा फिल्म हेर्नुस्)
प्रकाशित मिति : चैत्र ६, २०७५ बुधबार
कारिश्मा मानन्धरले निर्माण गरेको फिल्म ‘फागु’ युटुबमा सार्वजनिक भएको छ । फागु पुर्णिमाको अवसर पारेर फिल्म युटुबमा सार्वजनिक गरिएको हो । सम्झना उप्रेती रौनियारले निर्देशन गरेको फिल्ममा नायिका शिल्पा पोखरेल मुख्य भूमिकामा प्रस्तुत भएकी छन् ।
फिल्ममा शिल्पा पोखरेल, सुवाष पराजुली, गौरी मल्ल, टिका पहाडी, बसन्त भट्ट, प्रमोद अग्रहरी, विष्णु सापकोटा, राजेश हमाल लगायत कलाकारहरुको अभिनय रहेको छ । रामशरण उप्रेतीले खिचेको फिल्मलाई बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।
बिनोद मानन्धर, मिलन बाबु मल्ल, राजन जैन, निरज जैन, श्याम श्रेष्ठ, निर्देशक सम्झनाको सयुक्त निर्माणमा तयार गरिएको फिल्ममा द्वन्द्व हिमाल केसीको रहेको छ ।
पुरा फिल्म हेर्नुस् :
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






