खेत जोत्ने क्रममा करेन्ट लागेर कृष्णबहादुरको ज्यान गयो


प्रकाशित मिति : चैत्र ५, २०७५ मंगलबार

विरुवा गाउँपालिका वडा नं. ६ मा खेत जोत्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । ५७ वर्षीय कृष्णबहादुर थापाको खेतमा जोत्ने क्रममा करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो।

खेत जोत्दा बिजुलीको काठको पोलमा जुवा ठोक्किँदा पोल भाँचिन गई थापालाई करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्नपुरले जनाएको छ।

Image may contain: outdoor and nature

गोरुलाई भने क्षति नपुगेको बताउँदै मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल स्याङ्जा ल्याइएको छ । थापाले श्रीराम कोईरालाको खेत अँधिया लिएर कमाउँदै आएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Image may contain: 1 person

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com