पोखरामा ४ महिनाको बच्चालाई १५ लाखमा बेच्ने यस्तो तयारी, बच्चा बेच्न पाइन्छ ?


प्रकाशित मिति : चैत्र ५, २०७५ मंगलबार

पोखराको नया बजारमा एउटा अनौठो घटना घट्यो । भारत पश्क्षिम बंगल घर भएकी अहिले पोखरामा व्यवसायी गर्दै आएकी सरोना मैत्रलाई एक हप्ता अगाडी आफ्नो छोरि जिम्मा लगाएर गएकी थिईन बाग्लुङ्ग बुर्तिभंगकि गाउपलिका ४ बस्ने सिता खड्का ले ।

खड्काले आफ्नी ४ महिनाकी छोरी आफु संग पालनपोषण गर्न पैसा नभए पछी मैत्रलाई बुझाएकी हुन् । अनि उनलाई बच्चाको बाबु को हो भनेर पनि थाहा थिएन ।

स्थानीयहरुकोमा माग्ने क्रममा उनले छोरी लिई दिन आग्रह गरिन । केहि वर्ष अगाडी मैत्रकि छोरी दुर्घटनामा ज्यान गुमाईन । उनले आफ्नै छोरी जस्तो सम्झेर वडा कार्यालय गई कागज पत्र बनाएर खड्का कि छोरी जिम्मा लिईन र स्थानीय हरुलाई साची पनि राखिन।

बाकि यो भिडियोमा हेर्नुस :

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com