नेपालगन्जका यि दुई ट्राफिक जसले भारतदेखि फर्किदै गरेका यात्रुको पैसा लूटिनबाट जोगाए


प्रकाशित मिति : चैत्र ४, २०७५ सोमबार

नेपालगन्जको पुष्पलाल चोकमा ट्राफिक प्रहरीले एक जना पाकेटमारलाई पक्राउ गरेको छ। हिजो दिउँसो ४ बजे नेपालगन्जदेखि जाजरकोट जादै गरेको बसमा जाजरकोट जुनिचादे ११ का काली बहादुर कसेराको साथमा रहेको २१००० रुपैयाँ चोरी गरेको हरी बहादुर कठायतलाई ट्राफिक प्रहरीका हवल्दार राम बहादुर बिष्ट र ट्राफिक प्रहरी जवान गेहेन्द्र केसीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

पाकेटमार नियन्त्रणमा लिएको ब्यक्ती खजुरा गाउँपालिका ९ को वासिन्दा रहेको ट्राफिक प्रहरी केसीले बताए। केसीका अनुसार कसेरा भारतबाट घर जाजरकोट जादै गर्दा निज पाकेटमार कठायतले पिछा गर्दै बसमा चढन लाग्दा आधुनिक सैलीमा पाकेट मारे पछि कसेराले थाहा पाउदा ट्राफिक प्रहरी हवल्दार बिष्टले संका गर्दै कठायतलाई नियन्त्रणमा लिइ बुझ्दा पैसा उसैले चोरेको खुलेको थियो।नेपालगन्ज । नेपालगन्जको पुष्पलाल चोकमा ट्राफिक प्रहरीले एक जना पाकेटमारलाई पक्राउ गरेको छ।

हिजो दिउँसो ४ बजे नेपालगन्जदेखि जाजरकोट जादै गरेको बसमा जाजरकोट जुनिचादे ११ का काली बहादुर कसेराको साथमा रहेको २१००० रुपैयाँ चोरी गरेको हरी बहादुर कठायतलाई ट्राफिक प्रहरीका हवल्दार राम बहादुर बिष्ट र ट्राफिक प्रहरी जवान गेहेन्द्र केसीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । पाकेटमार नियन्त्रणमा लिएको ब्यक्ती खजुरा गाउँपालिका ९ को वासिन्दा रहेको ट्राफिक प्रहरी केसीले बताए। केसीका अनुसार कसेरा भारतबाट घर जाजरकोट जादै गर्दा निज पाकेटमार कठायतले पिछा गर्दै बसमा चढन लाग्दा आधुनिक सैलीमा पाकेट मारे पछि कसेराले थाहा पाउदा ट्राफिक प्रहरी हवल्दार बिष्टले संका गर्दै कठायतलाई नियन्त्रणमा लिइ बुझ्दा पैसा उसैले चोरेको खुलेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com