हरिबंश, निरुता, आचल र पुष्प फेरि दाल भात तरकारीको नया गितमा (भिडियो)


प्रकाशित मिति : चैत्र २, २०७५ शनिबार

“दाल भात तरकारी”

हिजो फेरी नया नेपाली चलचित्र “दाल भात तरकारी” को टाईटल गित सार्बजनिक गरिएको छ। मह सन्चार प्रस्तुती र निर्देशक सुदन केसी ले निर्देशन गरेको चलचित्र “दाल भात तरकारी” एउटा सामाजिक कथा र सन्देश बोकेको चलचित्र रहेको छ।

सार्बजनिक गरिएको गित “दाल भात तरकारी” मा चलचित्र का मुख्य कलाकारहरु लाई फिचर्ड फिचर्ड गरिएको छ जसमा हरिबंश, निरुता,पुस्प र आचल रहेका छन। गित धेरै नै राम्रो र सुमधुर बनेको छ। उक्त गित लाई राजेश पायल राई र अस्मिता दाहालले गाएका छन। चलचित्रमा संगित सम्भुजित बास्कोटाको रहेको छ। यस गित को रचना हरिबंश आचार्यले आफै गरेका छन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चलचित्रमा कलाकार हरुको कुरा गर्दा यसमा हरिबंश , निरुता सिंह ,पुष्प, बर्षा, आचल, राज राम पौडेल र अन्य थुप्रै कलाकार हरुको अभिनय रहेको छ।

चलचित्रको टेक्निकल पक्ष को कुरा गर्दा यस चलचित्र को निर्देशन सुदन केसिको रहेको छ। सङित सम्भुजित बास्कोटा ले दिएका छन। चलचित्र बैषाख १३ यानी २६ अप्रिलमा रिलिज हुदैछ।

गित तल हेर्नुहोस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com