को हुन शरिरमा ३४ तोला सुन लगाउने मान्छे ?


प्रकाशित मिति : चैत्र १, २०७५ शुक्रबार

हेर्दा निकै डर लाग्दो देखिने उनलाई मानिसहरु सुन मान्छे भनेर पनि सम्बोधन गर्छन् । उनी बाहिर जत्ति डरलाग्दो देखिन्छ भित्र भने त्यस्तो छैनन् । अनुहार भरि सुनले सजाउन मन पराउने उनको शरिरमा ३४ तोला सुन छन् अनि चाँदी पनि त्यत्तिकै । जीन्दगी आफ्नै तरिकाले जिउनु पर्छ भन्ने मान्यता राख्ने उनलाई अरुले के भन्ला भन्ने कुराले खासै फरक पार्दैन ।

आउने दिनहरुमा पनि जत्ति सकिन्छ यसरी नै सुनले अनुहार भर्ने सोख बोकेका सुवास प्रेम प्रसंगबारे पनि निकै खुलेर बोल्ने गर्छन् । त्यसो त बाल्यकाल देखि वर्तमान अवस्था सम्मका उनका जीवनका उतार चढाबबारे यसरी बेली विस्तार लगाए | भिडियो हेर्नुहोस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com