महिला ट्याक्सी ड्राइभरको मनछ्ने कथा : छोरी च्यापेर कयौं रात रुखमा सुतेँ


प्रकाशित मिति : चैत्र १, २०७५ शुक्रबार

नेपालमा ट्याक्सी चलाउने महिलाहरु औलामा गन्न सकिन्छ, थोरै मात्रामा रहेकाहरुमा ईश्वरी थापा पनि एक सशक्त पात्र हुन् । विगत लामो समयदेखि काठमाण्डौंमा ट्याक्सी चलाइरहेकी छिन् उनी । बेला बेला प्यासेन्जरले भने बमोजिम उनी देशका विभिन्न भागहरुमा पनि पुग्ने गर्छिन् ।

कुनै बेला निकै दर्दनाक अवस्थाबाट माथि उठेको उनको आफ्नै कथा अनि गहिरो व्यथा छ । यो अवस्थासम्म आइपुग्न उनले जिन्दगीमा धेरै संघर्ष गर्नुपर्यो । केही समय उनी कयौं रातहरु सडकमै विताए अर्थात् ज्यान जोगाउन रुखमा सुत्थे । तर अहिले जिन्दगी फेरिएको छ । उनै धैर्यता र आँटको प्रतिक ट्याक्सी चालिका ईश्वरी थापासँग गरिएको अन्तरंग कुराकानी हेर्नुहोस् भिडियोमा…

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com