पदाधिकारी नहुँदा पुरुष सचिवको भरमा महिला आयोग


प्रकाशित मिति : फाल्गुन १९, २०७५ आईतबार

राष्ट्रिय महिला आयोग डेढ वर्षदेखि पदाधिकारीबिहीन हुँदा महिला अधिकार र सशक्तिकरणसम्बन्धी नीतिगत कार्यहरु प्रभावित भएका छन् भने दैनिक प्रशासन सचिवको भरमा चल्दै आएको छ ।

देशमा महिला हिंसाका घटना बढ्दै गइरहेको अवस्थामा आयोग पदाधिकारीबिहीन हुँदा प्रशासनिक काम कारबाहीमा समेत बाधा उत्पन्न भएको पाइएको छ । २०४७ साल असोज २९ गते राष्ट्रिय महिला आयोग ऐन बनेदेखि आयोग सबै पदाधिकारीबिहीन भनेकाले सचिव अनिलकुमार ठाकुरको भरमा नियमित कार्य हुँदै आएको हो ।

प्रेस वक्तव्य, गुनासो सुनुवाइजस्ता काममा अप्ठयारो परेको बताउँदै आयोगका सूचना अधिकारी ध्रुवराज क्षेत्रीले भन्नुभयो– ‘यस्तो संवेदनशील निकाय सरकारको प्राथमिकतामा नपर्नु दुःखद कुरा हो । यसले गर्दा कतिपय नीतिगत कुरामा ठोस निर्णय लिन सकिएको छैन ।’ यो समाचार सुम्निमा काफ्लेले नेपाल समाचारपत्रमा लेखेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com