हेमा राई बने सेक्युरिटी देखि प्रहरी …


प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार

जिन्दगिमा समयले कति खेर कोल्टे फेर्छ त्यो कसैलाइ थाहा हुदैन । एका-एक एउटा अन्तर्वार्ताबाट भाइरल भईन सेक्युरिटी गार्ड हेमा राई । हेर्दा राम्रो जीउडाल कलिलै उमेरमा विदेश बसेर आएकी हेमाको हिम्मतले सबैको मन छोयो । देश तथा विदेशमा बस्ने नेपालीहरुले उनको कामप्रतिको लगाप र जिम्मेवारीपनलाई मनपराए ।धरै अन्तरवार्ताहरु बाहिरिए सहयोगी हातहरु बढे ।

यसैक्रममा हेमालाई म्युजिक भिडियोमा खेल्ने अफर पनि आयो । त्यो पनि अर्का भाईरल सेक्युरीटी सुनिल छिदालसँगै । सुनिल पनि भारतमा सेक्युरिटी गर्दागर्दै सामाजिक संजालममा भाईरल भएका थिए ।

हेमा र सुनिलको पारिवारीक अवस्था केहि मिल्दो जुल्दो छ ।हेमाको बाबाले बिरामी आमालाई छोडेर गएपछि आमाको उपचार र बहिनीको भविष्यलाई काँध थापेकी हेमा काठमाण्डौंमा संघर्ष गरिरहेकी छिन ।

पछिल्लो समय म्युजिक भिडियोहरुमा काम गर्दै आएकी हेमाले एक छोटो चलचित्रमा पनि काम गरेकी छिन् । प्रहरीको भुमिकामा देखिएकी हेमाले कुलतमा लागेर बिग्रेर हिड्ने युवाहरुलाई सहि बाटोमा ल्याउने कोसिस गरेको दृश्य हेर्न सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त भिडियोलाई हेमा राईले आफ्नै अफिसियल युट्युव च्यानल बाट सार्वजनिक गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com