सिमप्रसादजी पाँच छ वर्ष अगि गोधूली संसार टोलमा मेरो छिमेकमा बस्न आउनु भएको थियो , उहाँले दमन बस्नेतले बेच्नु भएको घर शान्तिराम दाहालले किनेपछि सोही घर किनेर उहाँ बस्न आउनु भएको हो । उहाँ यहाँ आउनु अगि सिँगापुर आर्मीमा हुनुहुन्थ्यो ।
हाम्रो टोल छिमेकमा उहाँको गज्जबको व्यक्तित्व बन्यो करीब एकवर्षमै , उहाँ साफ सफाई , शान्ति सुरक्षा, अनि छरछिमेकलाई सहयोग गर्नमा आफैँ तल्लीन हुने गर्नु हुन्थ्यो । देश र देशको वर्तमान अवस्थालाई लिएर उहाँ प्रायः चिन्ता गरिरहनु हुन्थ्यो ।
लम्जुँगको गुरुँग परिवारमा जन्मेका सिमप्रसादजी बोलीचालीमा अति सहज र व्यवहारमा एकदम सादा व्यक्तित्व हुनुहुन्थ्यो । हरेक विहान उहाँ मलाई गुडमर्निँग सर भनेर सम्बोधन गर्नु हुन्थ्यो ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
उहाँ मैले जीवनमा मैले भेटेका साह्रै साह्रै नै असल मित्र मध्ये एक हुनुहुन्थ्यो तर उहाँलाई गुमाउनुको पीडा मलाई मात्र होइन, हामी सम्पूर्ण गोधूली संसारवासीलाई नै परेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।