यही हिसाबले देश, ५० वर्षसम्म पनि विकास हुन्न : डा भट्टराई


प्रकाशित मिति : फाल्गुन ११, २०७५ शनिबार

नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले मुलुकमा संस्थागत सुधारका काम गर्नुपर्नेमा जाेड दिएका छन् ।

पार्टीको एक महिने जनसंवाद यात्रा अभियानका दाैरान दैलेख अाएका डा भट्टराईले मुलुकमा महत्वपूर्ण राजनीतिक परिवर्तन हुँदा पनि कमजोर कार्यशैलीका कारण देशकाे विकास हुन नसकेको बताए ।

सदरमुकाममा आयाेजित ‘सुशासन र सदाचार अन्तरक्रिया’ कार्यक्रममा बाेल्दै उनले अख्तियार आयोगजस्ताे निकायमै भ्रष्टाचार रहेकाे तर्फ इंगित गर्दै भने, ‘संस्थागत सुधार गर्न नसके सुशासन र सदाचार कायम हुन सक्दैन । यसतर्फ बेलैमा ध्यान नदिएमा ५० वर्षसम्म पनि देश विकासको स्थिति यस्तै रहनसक्ने खतरा छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले विज्ञान र प्रविधिले पुरातन विश्वास भत्काएका कारण आशा जगाएको बताए । कार्यक्रममा उपस्थित जिल्लास्थित राजनीतिक दल, शिक्षक, बुद्धिजीवी, नागरिक समाजका अगुवालगायतले डा भट्टराईसँग अन्तरक्रिया गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुले सशस्त्र युद्धकालमा भएको मानवीय तथा भौतिक क्षतिको दोषबाट नयाँ शक्ति उम्कन नहुने बताएका थिए । साथै पीडितको न्यायका लागि दायित्व लिनुपर्ने, सामाजिक तथा सांस्कृतिक समस्याका विषयलाई समेत जनसंवादको विषयवस्तुमा समेट्नुिर्ने राय दिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com