३ करोडको लगानीमा भिजे तथा मोडल सोनीकाले सुरु गरिन दरबारमार्गमा बार


प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार

भिजे हुँदै मोडल सोनिका रोकायाले रेष्टुरेण्ट ब्यवसायीमा हात हालेकी छन् । युवा माझमा युटुबको दुनियाँमा चर्चित सोनिकाले आफ्नो जन्मदिनको अवसर पारेर ३ करोड रुपैयाँ लगानीमा काठमाडौंको दरबारमार्गमा रहेको क्विीड लाउन्ज बार सञ्चालनमा ल्याएका बताएकी छन् ।

जन्मदिनको अवसरमा नयाँ केही गरौँ भन्ने भावनाबाट आफुले नयाँ कामको थालनी गरेको उनले बताइन् । उडल्याण्ड कम्पलेक्समा रहेको पारिवारिक बातावरणमा लिक्वीड लन्ज बारमार्फत ब्यापारिक दुनियाँमा प्रवेश गरेको खुलासा उनलेब ताएकी हुन् । उनले जन्मदिनको अवसरमा केही सञ्चारकर्मीसँग कुराकानी गदैँ आगामी दिनमा दर्शक तथा श्रोताको माग बमोजिम विभिन्न मनोरञ्जनात्मक तथा सन्देशमुलक अन्तवार्ताह प्रस्तुत गर्ने बताइन् ।

चर्चित मोडल सोनिका रोकाया अव नयाँ व्यापारमा होमिएकी छन । युवा माझँमा निकै लोकप्रिय कार्यक्रम मार्फत युटुवको दुनियामा आफनो नाम राम्रो कमाउन सफल सोनिकाले आफनै ब्यावसाय शुरु गरेकी हुन ।आफनो जन्मदिनको अवसर पारेर आफुले नयाँ ब्यावसाय ३ करोडको लगानीमा काठमान्डौँको दरवार मार्गमा रहेको रेष्टुरेन्ट खोलेको बताएकी छन । जन्मदिनको अवसरमा नयाँ केही गरौ भन्ने भावनाबाट आफुले नयाँ कामको थालनी गरेको उनले बताइन ।

जन्मदिनको अवसरमा नयाँ केही गरौ भन्ने भावनाबाट आफुले नयाँ कामको थालनी गरेको उनले बताइन । उड ल्याण्ड कम्पलेक्स मा रहेको निकै पारिवारिक बातावरणमा रहेको लिकुईड लन्च बार मार्फत ब्यापारिक दुनियाँमा उनले प्रवेश गरेको खुलासा गरेकी छन । उनले जन्मदिनको अवसरमा केही सञ्चारकर्मी सगँ कुराकानी गदैँ उनले बताएकी हुन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आगामी दिनमा दर्शक तथा स्रोताको माग बमोजिम विभिन्न मनोरञ्जनात्मक तथा सन्देशमुलक अन्तवार्ताहरु प्रस्तुत गर्ने उनले बताइन । जन्मदिनको अवसरमा उनले आम दर्शक तथा स्रोताको साथले गर्दा नै आजको स्थान सम्म आएको कारण आफना दर्शकलाई भगवानको उपमाको रुपमा लिएकोे र आफनो ब्यावसायिक जिवन र कलाकारितालाई समेत अझ शशक्त पादैँ जाने उनले बताइन ।

उड ल्याण्ड कम्पलेक्स मा रहेको निकै पारिवारिक बातावरणमा रहेको लिकुईड लन्च बार मार्फत ब्यापारिक दुनियाँमा उनले प्रवेश गरेको खुलासा गरेकी छन । उनले जन्मदिनको अवसरमा केही सञ्चारकर्मी सगँ कुराकानी गदैँ बताएकी हुन । आगामी दिनमा दर्शक तथा स्रोताको माग बमोजिम विभिन्न मनोरञ्जनात्मक तथा सन्देशमुलक अन्तवार्ताहरु प्रस्तुत गर्ने उनले बताइन ।

जन्मदिनको अवसरमा उनले आम दर्शक तथा स्रोताको साथले गर्दा नै आजको स्थान सम्म आएको कारण आफना दर्शकलाई भगवानको उपमाको रुपमा लिएकोे र आफनो ब्यावसायिक जिवन र कलाकारितालाई समेत अझ सशक्त पादैँ जाने उनले बताइन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com